Nepali Sajha for Khabar, Headline, News and Samachar

Category archive

नेपाली - page 3

झापाका मतदाता भन्छन्– 'समस्या बुझ्न एकरात हाम्रो छाप्रोमा बसिदेऊ'

in नेपाली by
jhapa_people.jpg

Sponsored Link: झापाको कमल गाउँपालिका–६ स्थित सुकुम्बासी बस्तीका मतदाता यसपटक भोट माग्न आउनेहरूलाई ‘पीडा बुझाउन’ एक रात आफ्नो घरमा सुताउने धोको पालेर निर्वाचन पर्खिरहेका छन् । सुमी, जाम्पा मुर्मु र पूर्णनन्द भट्टराई । तस्वीरः गोपाल गडतौला २८ कात्तिक २०७४ मध्याह्न १२ बजे । सात महीनाकी गर्भवती सुमी मुर्मुुले साहूको धान काट्न गएका श्रीमान् सुनिल, बाबु चुडके…

Keep Reading

माओवादीका पोलिटव्युरो सदस्य कांग्रेसमा प्रवेश

in नेपाली by
Jagat-parki.jpg

Sponsored Link: ४ मंसिर, डडेल्धुरा । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार जगत पार्की नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । डडेल्धुराको अलितालमा आयोजित कांग्रेसको चुनावी सभामा पार्कीसहित माओवादी केन्द्र,डडेल्धुराका पूर्व इन्जार्च एवं केन्द्रीय सदस्यहरु जनक कलौनी, लक्ष्मी उप्रेती लगायत माओवादी कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले…

Keep Reading

प्रदेश–१ः जनताले रुचाएनन् जातीय नारा

in नेपाली by
terai_people_2.jpg

Sponsored Link: मोरङका मधेशी मतदाता ‘विकास ल्याउनेले भोट पाउँछ’ भन्दै निर्वाचन पर्खिरहेका छन् । तस्वीर: कमल रिमाल मोरङको जहदा गाउँपालिका–६ पोखरिया चोकमा पसल चलाएका रामदेव मण्डल यसपटक भोटका लागि मधेशी अधिकारको मुद्दा लिएर आउने नेताको पर्खाइमा छन् । मोरङको यो त्यही क्षेत्र नम्बर ५ हो, जहाँ मधेश आन्दोलनका सारथि उपेन्द्र यादवले दुई वटा संविधानसभा निर्वाचनमध्ये दोस्रोमा…

Keep Reading

सामूहिक खेतीले ल्याएको परिवर्तन

in नेपाली by
farm_machine.jpg

Sponsored Link: चार वर्षदेखि सामूहिक खेती गरिरहेका झापा, महारानीझोडाका किसानहरू वेलैमा बुद्धि पुर्‍याएको भन्दै दंग छन् । मेशीनबाट खेतमै धान झाँट्न थालिएको छ । तस्वीरः गोपाल गडतौला । शरीरमा बल छउञ्जेल १० कट्ठा खेतीमा पाखुरी बजाएर दुईबाली धान, एकबाली मकै र कोठेबारीमा सधैं तरकारी फलाएकै हो । तर, चार वर्षअघि झापा, गौरादह नगरपालिका–५, महारानीझेडाकी शकुन्तला (५०) र…

Keep Reading

प्रदेश–५ को प्रमुख मुद्दा 'प्रदेश राजधानी'

in नेपाली by
provience_map.jpg

Sponsored Link: दीपक ज्ञवाली, बुटवल अन्यत्रका झैं प्रदेश–५ का प्रदेश सभाका उम्मेदवारहरूले थुप्रै ‘असम्भव’ आश्वासन बाँडेकै छन्, तर प्रमुख आश्वासन भने एउटै छ— प्रदेश राजधानी (केन्द्र) । एक वर्षअघि प्रदेश विभाजनको सरकारी प्रस्तावविरुद्ध काँधमा काँध मिलाई महीना दिन लामो आन्दोलन गरेका नेताहरू राजधानीको विषयमा भने विभाजित छन् । राजधानी बुटवल वा दाङ ? एकै पार्टीका उम्मेदवारको समेत…

Keep Reading

Go to Top