Nepali Sajha for Khabar, Headline, News and Samachar

Category archive

नेपाली - page 1759

रेलमार्गमा चिनियाँ चासो किन?

in नेपाली by
160812114822_tibet_railway_map_nepali_640x360_bbc_nocredit.jpg

सुरेन्द्र फुयाल संवाददाता, बीबीसी नेपाली Image caption चीनद्वारा तिब्बती उच्चसमस्थलीमा प्रस्तावित रेलमार्ग सन् २०२० सम्ममा नेपाली सीमाना नजिकै आइपु्ग्ने बताइएको छ। चीन आफ्नो रेलमार्गको सञ्जाललाई दक्षिण एसियासँग जोड्न लालायित रहेको नयाँ खबरमाझ, नेपालको रेल विभागका प्रमुखले हालैका महिनामा करिव एक दर्जन चिनियाँ निर्माण कम्पनीहरुले तिब्बत सीमा नजिकैपर्ने रसुवागढीदेखि काठमाण्डू जोड्ने रेलमार्ग बनाउन इच्छा व्यक्त गरेको…

Keep Reading

नेविसंघ महाधिवेशनमा सीसीटीभी

in नेपाली by
1471011315_default_fb.jpg

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघमा २४ गतेदेखि हुन नसकेको बन्द सत्र कहिले सुरु हुन्छ भन्ने अन्योल कायम रहेका बेला निर्वाचन समितिले पार्टी मुख्यालयमा सीसीटीभी जडान गरेको छ । निर्वाचन समितिले नेविसंघको बन्द सत्र र मतदान पार्टी मुख्यालयमा गराउने भन्दै सीसीटीभी जडान गरेको हो । निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले यसअघि राष्ट्रिय सभागृहमा निर्वाचन…

Keep Reading

राष्ट्रपतिद्वारा युवाहरु सम्मानित

in नेपाली by
dhurmu_suntu_1.jpg

  तस्वीर: रासस राष्ट्र निर्माणमा योगदान पुर्‍याएका विभिन्न क्षेत्रका युवा व्यक्ति तथा तिनका संस्थालाई सरकारले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’द्वारा सम्मान गरेको छ ।  राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलगायतले २० व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान गरेका छन् ।  अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको…

Keep Reading

चुरे संरक्षण : अवरोधमा फेकोफन

in नेपाली by
siraha.jpg

– मुकेश पोखरेल सिरहा जिल्लाको तरेगनास्थित बलान खोला। चुरे क्षेत्र संरक्षण गर्ने सरकारी अभियानमा सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)बाधक बन्दैछ। ललितपुरस्थित कर्मचारी प्रशिक्षण प्रतिष्ठान केन्द्रमा २ असार २०७१ मा आयोजित सामुदायिक वनहरूको छैटौं राष्ट्रिय कार्यशालाको आयोजक थियो– नेपाल सरकार र फेकोफन आफैं। तर, फेकोफनले उद्घाटन कार्यक्रम सकिनासाथ नाराबाजी थालेर कार्यशालाको बन्दसत्र हुन दिएन। कारण थियो–…

Keep Reading

पोखरामा कन्दरा लाइभ कन्सर्ट

in नेपाली by

सन्देश श्रेष्ठ २०७३ साउन २८ गते ११:०९ मा प्रकाशित आगामी ३ असोजमा संविधान दिवसको दिन पोखरामा ‘कन्दरा व्याण्ड लाइभ कन्सर्ट’ हुने भएको छ । लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी र लायन्स क्लव अफ पोखरा मेट्रोसिटीको संयुक्त आयोजनामा कन्सर्ट हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । कन्सर्टमा पोखरेली चर्चित व्याण्ड ‘कन्दरा व्याण्ड’ले आफ्ना…

Keep Reading

Go to Top