Nepali Sajha for Khabar, Headline, News and Samachar

Category archive

नेपाली - page 1690

कानुनी शासन पालना गर्न गृहमन्त्रीको निर्देशन

in नेपाली by
Bimalendra-Nidhi.jpg

कानुनी शासन पालना गर्न गृहमन्त्रीको निर्देशन काठमाडौँ, साउन २१ गते ।  नवनियुक्त उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मुलुकमा भइपरी आउने बाधाव्यवधान, समस्या र चुनौती समाधान गर्न गृह प्रशासनलाई ‘प्रोएक्टिभ’ भएर कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ ।  सिंहदरबारस्थित गृह मन्त्रालयमा बिहीबार साँझ पद बहाली गर्दै उहाँले आफू ‘टिमवर्क’मा बसेर काम गर्न इच्छुक रहेको बताउनुभयो । …

Keep Reading

प्रधानमन्त्री दाहालद्वारा पुष्पलालको प्रतीमामा माल्यार्पण

in नेपाली by
1470327046_PM.JPG

काठमाडौँ, साउन २० print प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज कीर्तिपुरस्थित चम्पादेवीमा रहेको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको प्रतीमामा माल्यार्पण गरे। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीको सपथ लिएलगत्तै प्रधानमन्त्री दाहालले लैनचौरस्थित सहिद स्मारकमा माल्यार्पण गरी चम्पादेवी पुगेका हुन्। पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री दाहाललाई स्वागत गरेका थिए।…

Keep Reading

प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुको शपथ

in नेपाली by
160804125624_prachanda_oath_640x360_._nocredit.jpg

Image copyright bbc Image caption नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबाट शपथ लिएका छन् नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन्। संसदीय प्रजातन्त्रको विरोधमा हतियार उठाएर एक दशकसम्म सशस्त्र द्वन्द्वको नेतृत्व गरेका प्रचण्ड संसदीय परम्परा बमोजिम दोस्रो पटक प्रधानमन्त्री बनेका हुन्। पहिलो संविधान सभा निर्वाचनमा सबभन्दा ठूलो…

Keep Reading

बेल (मन्त्रीको कुर्सी) पाक्दैछ, काग (हामी) लाई के मतलब भनेर पनि भएन, चासो त लाग्ने नै भो- को को बन्दैछन् मन्त्री?

in नेपाली by
13632775_512267372302955_279609942_o-150x150.jpg

खासमा जो मन्त्री बने पनि नेताका आसेपासे र त्यही दलका कार्यकर्ताहरुलाई मात्रै फाइदा हुने हो। तपाईँहामी जस्तालाई कागलाई बेल पाक्यो हर्ष न विस्मात् भने जस्तै हो। तर पनि राजनीतिप्रति अलिकति पनि चासो राख्नेहरुलाई को-को मन्त्री बन्दैछन् भन्ने चासो त लाग्ने नै भयो। ओली मन्त्रिपरिषद्मा ४० भन्दा बढी मन्त्री भए। कति मन्त्रीको नाम त हामीलाई अहिले…

Keep Reading

पहिलो चरणमा छ जना मन्त्री

in नेपाली by
gopa-logo-one.jpg

राजेश चाम्लिङ राई काठमाडौँ, साउन २० गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बिहीबार पहिलो चरणमा सात जनाको मन्त्रिपरिषद् गठन हुने सम्भावना छ ।  स्रोतका अनुसार प्रधानमन्त्रीसँगै काँग्रेस र माओवादीको तर्फबाट तीन/तीन जना मन्त्री समेटेर मन्त्रिपरिषद् बन्नेछ । सरकारमा माओवादीको तर्फबाट कृष्णबहादुर महरा, राम कार्की र जनार्दन शर्मा सहभागी हुने बताइएको छ ।  ‘महरा र कार्कीको निश्चित…

Keep Reading

Go to Top