Nepali Sajha for Khabar, Headline, News and Samachar

Author

Nepali Sajha - page 2

Nepali Sajha has 9212 articles published.

प्रदेश–५ को प्रमुख मुद्दा 'प्रदेश राजधानी'

in नेपाली by
provience_map.jpg

Sponsored Link: दीपक ज्ञवाली, बुटवल अन्यत्रका झैं प्रदेश–५ का प्रदेश सभाका उम्मेदवारहरूले थुप्रै ‘असम्भव’ आश्वासन बाँडेकै छन्, तर प्रमुख आश्वासन भने एउटै छ— प्रदेश राजधानी (केन्द्र) । एक वर्षअघि प्रदेश विभाजनको सरकारी प्रस्तावविरुद्ध काँधमा काँध मिलाई महीना दिन लामो आन्दोलन गरेका नेताहरू राजधानीको विषयमा भने विभाजित छन् । राजधानी बुटवल वा दाङ ? एकै पार्टीका उम्मेदवारको समेत…

Keep Reading

बजार लिँदै ‘डाट्सन रेडी–गो १.०’, यस्ता छन् विशेषता

in नेपाली by
MainBanner_2.jpg.ximg_.l_full_m.smart_.jpg

Sponsored Link: ‘डाटसन रेडी–गो १.० लिटर नेपाली बजारमा भित्रिएको छोटो समयमै आक्रामक व्यापार गर्न सफल भएको छ। नेपालका लागि डाट्सन गाडीको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले ‘गो’ , ‘गो प्लस’ र ‘ रेडी–गो’ को सफलता पछि गत भदैमा भएको नाडा अटो शोमा १ हजार सिसीको ‘रेडी गो १.०’ बजारमा भित्र्याएको हो। ‘रेडी गो १.०’ सार्जजनिक भएको…

Keep Reading

हिमस्टारका नयाँ राइस कुकर सार्वजनिक

in नेपाली by

Sponsored Link: गोल्छा अर्गनाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सले नयाँ मोडलका राइस कुकरहरु नेपाली बजारमा सार्वजनिक गरेको छ । हिम इलेक्ट्रोनिक्सले १ देखि २.८ लिटरसम्मका सात नयाँ मोडलका राइस कुकर सार्वजनिक गरेको हो । यी सबै कुकरहरुमा अटोमेटिक कुकिङको व्यवस्था रहको कम्पनीले जनाएको छ । हिमस्टारका सात मोडलका राइस कुकरहरुको बजार मूल्य रु. १,७७० देखि रु. ३,०००…

Keep Reading

पुराना बस्तीहरूकाे नमूना– बन्दीपुर

in नेपाली by
Kanak_dixit.jpg

Sponsored Link: मवीवी शाहले लेखे अनि तारादेवीले गाइन्– ‘बन्दीपुरे उकाली लामो, मस्र्याङ्दी डुंगाले तरेर… ।’ दरबारमा हुर्किएका महेन्द्रलाई त्यो उकालो लामो लाग्नु अस्वाभाविक नहोला, तर त्यो छोटो छ । मुग्लिङ्गबाट जाँदा डुम्रे बजार नपुग्दै बायाँपट्टि उकालो गोरेटो शुरु हुन्छ । सालको जंगल, बीचमा दुईवटा रमणीय चौतारा अनि हरियाली छिचोल्दै शहरवासीको हिंडाइमा पनि दुई–अढाइ घण्टामा बन्दीपुर बजार पुगिन्छ । बाटोमा…

Keep Reading

सडेन अट्याकः तपाईलाई पनि हुनसक्छ

in नेपाली by
heart-1.jpg

Sponsored Link: माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र एवं मेरा मित्र प्रकाश दाहालको हृदयघातबाट निधन भएको खबरले स्तब्ध छु । केही समयअघि प्रचण्डकै अनन्य सहयात्री पोष्टबहादुर बोगटीको पनि हृदयघातबाटै निधन भएको थियो । हृदयघात खासमा खानपानसँग सम्बन्धित समस्या हो । मांस, मदिरा मात्र हैन, अस्वस्थ खानपान र जीवनशैली पनि यसको मुख्य कारण हो । पूर्वी दर्शन…

Keep Reading

Go to Top