Nepali Sajha for Khabar, Headline, News and Samachar

Author

Nepali Sajha

Nepali Sajha has 9222 articles published.

निर्वाचनका लागि तीन दिन सीमा नाका बन्द हुने

in नेपाली by

Sponsored Link: १० मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाका लागि नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने भएका छन् । निर्वाचनका लागि भारतसँग जोडिएको बैतडीको झुलाघाट र दार्चुला नाका ७२ घण्टाका लागि बन्द हुने भएको हो । बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बिरामी बोकेका साधनले भने आवतजावत गर्न पाउने जानकारी दिए ।…

Keep Reading

स्वार्थ समूहलाई सांसद् बनाउने हतियार बन्दैछ समानुपातिक निर्वाचन प्रणाली

in नेपाली by
sama_nupatik.jpg

Sponsored Link: शासन व्यवस्थालाई समावेशी बनाउन लागू गरिएको समानुपातिक निर्वाचन प्रणालीलाई प्रभावशाली नेता, तिनका नातागोता र स्वार्थ समूहलाई सांसद् बनाउने हतियारको रुपमा प्रयोग गरिंदैछ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू र मुश्लिम गरी ६ वटा आधारमा समानुपातिकतर्फको बन्दसूची तयार पार्नुपर्ने प्रावधान छ । त्यसअनुसार नभए मनोनयन नै बदर हुने…

Keep Reading

पोखरामा अन्तर्राष्ट्रिय समाजशास्त्री सम्मेलन

in नेपाली by

Sponsored Link: नेपाल समाजशास्त्र संघले कास्कीको पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय समाजशास्त्री सम्मेलनको आयोजना गरेको छ । पोखरामा आयोजित समाजशास्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रा. चैतन्य मिश्र । तस्वीरः युवराज श्रेष्ठ नेपाली समाजको बहुआयमिक पाटो र सामाजिक संरचनालाई मुल विषय बनाएर सम्मेलनको आयोजना गरिएको हो । सम्मेलन हाल भइरहेको नेपाली सामाजिक संरचनाको परिवर्तन र भोलिका दिनमा यसले…

Keep Reading

पर्सा जिसस चुनावः संघीय फोरमविरुद्ध कांग्रेस-वाम तालमेल

in नेपाली by
DCC-Parsa.jpg

Sponsored Link: ५ मंसिर, वीरगञ्ज । १० मंसिरमा हुने जिल्ला समन्वय समिति पर्साको चुनावी प्रक्रिया शुरु भएको छ । दलहरुले समितिका ९ पदका लागि १६ जनाको उम्मेदवारी दर्ता गराएका छन् । नगरसभा र गाउँसभा गठन भएको ३० दिनभित्र सम्बन्धित जिल्लामा समन्वय समिति गठन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ । ९ सदस्यीय सभाका लागि गाउँ तथा नगरका…

Keep Reading

चुनावी परीक्षामा पत्रकारिता पनि

in नेपाली by
chandrakishor.jpg

Sponsored Link: सन्तुलन सामग्रीको सोच भएका पत्रकार र मिडिया प्रतिष्ठान नगन्य छन् । यसरी चुनावी परीक्षामा पार्टी र प्रत्यासीसँगै पत्रकारिता पनि परेको छ । चुनावी गतिविधि हेर्न रौतहट जिल्लाका देहाततिर डुल्दै गर्दा एक गाउँलेले दुःखेसोको अन्दाजमा भने, “खुद आईना देखे, उसे दिखाने वाले ।” उनको भनाइ मिडियाप्रति लक्षित थियो । अर्थात्, अहिले चुनावी रापताप प्रस्तुत…

Keep Reading

1 2 3 1,845
Go to Top