Nepali Sajha for Khabar, Headline, News and Samachar

Daily archive

December 02, 2017

प्रेस रिभ्यूः देउवा भन्छन्- मै प्रधानमन्त्री, प्रचण्ड भन्छन्- ५० वर्ष कम्युनिष्ट सरकार

in नेपाली by
Prachanda-deuba.jpg

Sponsored Link: १७ मंसिर, काठमाडौं । राजधानीबाट आज प्रकाशित पत्रिकाहरुले आगामी निर्वाचनकै विषयबस्तुलाई पहिलो समाचार बनाएर पहिलो समाचार छापेका छन् । कान्तिपुर दैनिकले निर्वाचन लक्षित बम विस्फोटका घटनामा संलग्नता कसको छ भनेर खुट्याउने प्रयास गरेको छ । साथै फेरि पनि आफू नै प्रधानमन्त्री बन्ने कांग्रेस सभापति एवम् वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिलाई पनि प्राथमिकता दिइएको…

Keep Reading

निर्वाचनपछि देश समृद्धिको बाटोमा जाने – सञ्चारमन्त्री

in नेपाली by
mohan-basnet.JPG

Sponsored Link: निर्वाचनपछि देश समृद्धिको बाटोमा जाने – सञ्चारमन्त्री धनगढी, मंसिर १७ गते । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निर्वाचनपछि देश समृद्धिको बाटोमा जाने बताउनुभएको छ । छब्बिऔँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेतासमेत रहेका बस्नेतले निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्ने भएकाले विवेक पु¥याएर मतदान गर्न सबैलाई आग्रह गर्नुभयो । नेपालमा…

Keep Reading

Malla wins Pepsi Open

in Latest by

Sponsored Link: Market Development Manager of Varun Beverages Sushil Ratna Tuladhar handing over trophy to Prithivi Malla after the Pepsi Open Golf Tournament in Kathmandu on Saturday. Photo: THT Kathmandu, December 2 Prithivi Malla won the title of the Pepsi Open Golf Tournament here at the Gokarna Golf Club today. Played under stableford 3/4 handicap…

Keep Reading

एप राखेपछि मोबाइल चार्ज गर्न नपर्ने : सगुनको सेयर बेच्ने फन्डामात्रै कि साँच्चिकै?

in नेपाली by
sagoon.jpg

Sponsored Link: केही हप्ताअघि संसार उछिन्दै नेपाली आविस्कार शीर्षकमा एउटा भिडियो सामाजिक सञ्जालमा निकै सेयर भएको देखियो। त्यसमा गजबको कुरा गरिएको छ। मोबाइलमा एउटा त्यस्तो एप राख्ने, जुन राखेपछि ब्याट्री चार्जरमा जोड्दै पर्दैन। त्यो एपले आफै ब्याट्री रिचार्ज गरिरहन्छ। अहिले हरेक शहरियाको हातमा मात्रै हैन गाउँमा समेत स्मार्टफोन पुगिसकेको छ। स्मार्ट फोनमा सबैभन्दा ठूलो समस्या…

Keep Reading

सुरक्षा निकायको परिचालन 'थप सशक्त'

in नेपाली by
99032413_ee0dfbb8-1ca2-4d6e-aaa6-05314c1680fe.jpg

Sponsored Link: चुनावको मुखैमा एकपछि अर्को विस्फोटनको क्रम नरोकिएपछि सुरक्षा निकायलाई अझै “सशक्त र कडा रुपमा” परिचालन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ। शनिबार गृहमन्त्रालयमा बसेको चारवटै सुरक्षानिकायको बैठकले हिंसात्मक गतिविधि गराउने समूह वा शंकास्पद व्यक्तिहरुको सम्भावित आश्रयस्थल तथा सवारी साधनहरुमा समेत निगरानी बढाउने निर्णय गरेको छ। विस्फोटक पदार्थ प्रयोग गर्ने समूहबारे सरकारको प्रष्ट नीति…

Keep Reading

1 2 3 4
Go to Top