Nepali Sajha for Khabar, Headline, News and Samachar

Daily archive

November 04, 2017

गोविन्दराज जोशीको उम्मेदवारी खारेज

in नेपाली by

Sponsored Link: निर्वाचन आयोगले २१ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ तनहुँ जिल्लाको क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार बनेका नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज गरेको छ । आयोगबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जोशीले नैतिक पतन देखिने फौजदारी कसूर भ्रष्टाचारमा विशेष अदालतमा सजाय पाएको देखिन आएकाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०७४ अनुसार स्वतन्त्र उम्मेदवार जोशीको उम्मेदवारी…

Keep Reading

नेपालको चुनावले युएईका प्रवासीलाई ततायो

in नेपाली by
election-at-uae.jpg

Sponsored Link: १९ कात्तिक, युएई । नेपालमा प्रतिनिधिसधा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिँदै जाँदा युएईमा रहेका प्रवासी नेपालीहरु पनि कांग्रेस र वाम गठबन्धनवीचका दुई कित्तामा ध्रुवीकृत हुन थालेका छन् । अधिकांश नेपालीहरुले सामाजिक सञ्जालमा आफ्नो समर्थन रहेको राजनीतिक पार्टी तथा उम्मेदवारको पक्षमा स्टाटस लखिरहेका छन् । केहीले प्रवासी नेपालीहरुलाई मताधिकारबाट वञ्चित गराइएकोमा आक्रोश पोखेका छन्…

Keep Reading

दलका घोषणापत्र महत्वाकांक्षी

in नेपाली by
th_4.jpg

Sponsored Link: –भीष्मराज ओझा काठमाडौँ, कात्तिक १९ गते । निर्वाचनमा संघारमा दलहरुले जारी गर्ने महत्वकांक्षी घोषणापत्रले विगतको झैँ यसपटक पनि निरन्तरता दिएका छन् । यसपटक पनि दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी गरेको घोषणापत्र हेर्दा भोट माग्नका लागि महत्वाकांक्षी र जनतालाई ढाँट्ने खालका देखिन्छन् । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी…

Keep Reading

आफैलाई मतदान गर्न नपाउने उम्मेदवार

in नेपाली by
kp-madhav-and-daman.jpg

Sponsored Link: आफैलाई मतदान गर्न नपाउने उम्मेदवार नारायण काफ्ले काठमाडौँ, कात्तिक १९ गते ।  संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन पाइँदैन ।  यसअघि दुई स्थानबाट उम्मेदवारी दिने अधिकांश शीर्ष नेताले यस पटक एक निर्वाचन क्षेत्रबाट मात्रै उम्मेदवारी दिएका छन् ।  कतिपय नेता आफ्नो गृह जिल्ला र क्षेत्रभन्दा बाहिरबाट चुनावमा प्रतिस्पर्धा…

Keep Reading

जसले केन्द्रको साटो प्रदेशको राजनीति रोजे

in नेपाली by
gopa-logo-one.jpg

Sponsored Link: जसले केन्द्रको साटो प्रदेशको राजनीति रोजे राजेश चाम्लिङ राई काठमाडौंँ, कात्तिक १९ गते ।  केन्द्रको राजनीतिमा रहनुभएका धेरै नेताहरू आसन्न निर्वाचनमा प्रदेशसभाको उम्मेदवार बन्नुभएको छ ।  यसरी केन्द्रबाट प्रदेशमा जानेमा एमालेबाट धेरै जना नेता छन् ।  एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिवद्वय शङ्कर पोखरेल र पृथ्वीसुब्बा गुरुङसहितका नेता प्रदेशसभाका लागि उम्मेदवार हुनुहुन्छ ।  शाक्य…

Keep Reading

1 2 3 4
Go to Top