Nepali Sajha for Khabar, Headline, News and Samachar

Daily archive

September 11, 2017

उपसभामुख र नेपाल टेलिभिजनका अध्यक्षलाई स्पष्टीकरण पेश गर्न निर्देशन

in नेपाली by
ganga-parsad_4dbpytbena_GoBxwvGdOP.jpg

Sponsored Link: उपसभामुख र नेपाल टेलिभिजनका अध्यक्षलाई स्पष्टीकरण पेश गर्न निर्देशन काठमाडौँ, भदौ २७ गते । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयलाई लिएर उपसभामुख गंगाप्रसाद यादव र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।  उपसभामुख यादवलाई सप्तरीमा निर्वाचनको प्रचारप्रसारमा निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटका गाडी प्रयोग…

Keep Reading

आचारसंहिताले सरकारलाई अप्ठेरो परेको छैन- प्रधानमन्त्री देउवा

in नेपाली by
deuba.JPG

Sponsored Link: आचारसंहिताले सरकारलाई अप्ठेरो परेको छैन- प्रधानमन्त्री देउवा विराटनगर, भदौ २७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको स्पष्ट पार्नुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीहरुसँग संंक्षिप्त कुराकानी गर्दै उहाँले सरकारलाई आवश्यक कामकाजमा कुनै अप्ठेरो पर्न गएमा निर्वाचन आयोगको सहमतिमा मात्र गरिने जानकारी गराउनुभयो । निर्वाचन आयोगले जारी…

Keep Reading

House panel fails to moot action against offenders in NOC land scam

in Latest by

Sponsored Link: Kathmandu, September 11 Despite incriminating evidences, the Parliamentary Committee on Commerce, Industry and Consumer Welfare Relations today dragged its feet on recommending action against officials involved in financial irregularities during land acquisition for Nepal Oil Corporation. A probe panel under the same committee today submitted its report on NOC’s land acquisition scam, which…

Keep Reading

खड्कालाई जोगाउन संसदीय समितिमै चलखेल

in नेपाली by
Gopal.jpg

Sponsored Link: नेपाल आयल निगमका उच्च अधिकारी र निगम सञ्चालक समितिले अनुचित लाभ लिने उद्धेश्य राखी ईन्धन भण्डारणका लागि जग्गा खरिद गरेको ठहर गर्दै संसदीय समितिले उनीहरुमाथि प्रचलित कानुन बमाोजिम कारबाही गर्नुपर्ने प्रतिवेदन तयार गरेको छ। यो खबर दिलीप पौडेलले आजको नागरिकमा लेखेका छन्। निगमले ईन्धन भण्डारणका लागि भैरहवा, चितवन, झापा र सर्लाहीमा जग्गा खरिद…

Keep Reading

मन्त्रिपरिषद विस्तारप्रति आयोगको आपत्ती

in नेपाली by
97762674_nepal_pmo_640x360_bbc_nocredit.jpg

Sponsored Link: Image caption मन्त्रिपरिषद विस्तारले निष्पक्ष निर्वाचनमा असर पर्ने आयोगको भनाइ छ निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको मन्त्रिपरिषद विस्तारलाई निर्वाचन आचार संहिता र आफूहरुले सरकारलाई दिएको निर्देशन विपरित भएको जनाएको छ। मन्त्रिपरिषद विस्तार गर्ने कार्यले स्वच्छ र निष्पक्ष निर्वाचनमा असर पर्ने भन्दै आयोगले त्यस किसिमको कार्य नगर्न/नगराउन सरकारलाई आग्रह गरेको छ। प्रमुख विपक्षी…

Keep Reading

1 2 3 5
Go to Top