Nepali Sajha for Khabar, Headline, News and Samachar

Daily archive

September 09, 2017

मंगलवारदेखि दशैंका लागि टिकट पाइने

in नेपाली by
97737027_151022132328_dashain_photo_640x360_bharatbandhuthapa_nocredit.jpg

Sponsored Link: सरकारले गाडीको भाडादर समायोजन गर्न तथा गाडीको छतमा सामान राख्न स्वीकृति दिएपछि दशैंमा राजधानी बाहिर जाने बसको अग्रिम बुकिङ मंगलवारबाट खोल्न यातायात व्यवसायी सहमत भएका छन्। तर प्रमुख चाडपर्व सकिएपछि मात्रै भाडादरमा समायोजन गर्ने सहमति भएको सरकारी अधिकारीहरुले बताएका छन्। भाडादर समायोजन प्रक्रिया अगाडि बढाउन र बसको छतमा सामान राख्न पाउनुपर्ने यातायात व्यवसायीहरुको…

Keep Reading

नेपालमा लगानीको राम्रो अवसर छः परराष्ट्रमन्त्री

in नेपाली by
mahara.JPG

Sponsored Link: नेपालमा लगानीको राम्रो अवसर छः परराष्ट्रमन्त्री काठमाडौँ, भदौ २५ गते । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार भएकाले पूर्वाधारका क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारी तथा लगानीकर्तासँग आग्रह गर्नुुभएको छ । ग्वाङन्दोङ प्रान्तस्थित नेपाली महावाणिज्यदूतावासले आज आयोजना गरेको व्यापारी तथा लगानीकर्तासँगको अन्तक्र्रियामा परराष्ट्रमन्त्रीले भन्नुभयो, “दुई देशबीचको कनेक्टिभिटी बढाउन नेपालले पूर्वाधार विकास…

Keep Reading

आधा करोड सक्न विदेश भ्रमण

in नेपाली by
plane_-620x405.jpg

Sponsored Link: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निनगम ब्यवस्थापनले आधा करोड रूपैयाँभन्दा बढी खर्च गरी फेरि डेढ दर्जन कर्मचारीलाई विभिन्न देश घुम्न पठाएको छ। यो खबर सुशील भट्टराईले आजको नागरिकमा लेखेका छन्। ‘जहाज थप्नेमात्र होईन, ब्यवस्थापनामा सुधार पनि मेरो प्राथमिकता हो,’ भन्दै आएका निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले कमर्सियल, कर्पोरेट, ईन्जिनियरिङलगायत विभागका कर्मचारीलाई विभिन्न देश घुम्न स्वीकृति…

Keep Reading

प्रदेश २ : 'मित्रशक्ति'बीच चुनावी तिक्तता

in नेपाली by
97734117_21439286_1775459345815210_2027429490_o.jpg

Sponsored Link: संविधान संशोधनको माग गर्दै विगतमा संयुक्त आन्दोलन हाँकेका तराई केन्द्रित प्रमुख राजनीतिक शक्ति प्रदेश २ को स्थानीय चुनावमा तिक्ततापूर्ण प्रतिस्पर्धामा उत्रिएको देखिएको छ। उनीहरुले एक-अर्कालाई चुनावी तालमेलको निम्ति महत्व समेत दिएको पाइएन। आफूहरुले नजित्ने अवस्थामा आन्दोलनका सहयात्रीभन्दा पनि अन्य ठूला दलले जितुन् भन्ने मानसिकता उनीहरुमा देखिएको कतिपयको ठम्याइ छ। राष्ट्रिय जनता पार्टी नेपाल…

Keep Reading

1 2 3 4
Go to Top