Nepali Sajha for Khabar, Headline, News and Samachar

Daily archive

September 08, 2017

सभ्यता बचाउने र संस्कृति जोगाउने शिक्षा आवश्यक – प्रधानन्यायाधीश

in नेपाली by
sd.jpg

Sponsored Link: काठमाडौँ, भदौ २४ गते । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफूलाई परिवर्तन गर्न नचाहनेले अरुलाई रुपान्तरण र परिवर्तनको पाठ पढाउने अधिकार नरहने बताउनुभएको छ ।  मोर्डन कन्या मल्टिपल कलेजको १० औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित महिलाको हक हितमा कानूनी संरचना विषयक अन्तक्र्रियामा उहाँले स्वरोजगार तुल्याउने, सभ्यतालाई बचाउने र संस्कृतिलाई जोगाउने शिक्षा अहिलेको आवश्यकता भएको उल्लेख…

Keep Reading

नेपाली भाषाको प्रयोग अनिवार्य गर्न ध्यानाकर्षण

in नेपाली by
gopa-logo-one.jpg

Sponsored Link: नेपाली भाषाको प्रयोग अनिवार्य गर्न ध्यानाकर्षण प्रकृति अधिकारी   काठमाडौँ, भदौ २४ गते । नेपाली भाषालाई सरकारी कामकाजका रूपमा पूर्ण रूपमा प्रयोगमा नल्याइएकोप्रति भाषा आयोगले आपत्ति जनाएको छ । भाषा आयोगले शुक्रबार सरकारलाई बुझाएको आफ्नो पहिलो प्रतिवेदनमा त्यस्तो आपत्ति जनाइएको हो । गत २०७३ साल भदौ २३ गते स्थापना भएको आयोगले नेपालको संविधानको धारा…

Keep Reading

सन्दर्भ बीपी जयन्ती: चिन्तनको व्यावहारिक कसी जरुरी

in नेपाली by
bp-koirala.jpg

Sponsored Link: सन्दर्भ बीपी जयन्ती: चिन्तनको व्यावहारिक कसी जरुरी जुनारबाबु बस्नेत   काठमाडौँ, भदौ २४ गते । “म बाबालाई थ्योरी अफ रिलेटिभिटी (सापेक्षतावादको सिद्धान्त) पढाउँथे । म साइन्सको विद्यार्थी भएकोले उहाँ मबाट विज्ञानका कुरा चाखपूर्ण जान्न चाहनुहुन्थ्यो”, श्रीहर्ष कोइरालाको भनाइ हो यो । बीपी कोइरालाको १०३औँ जयन्तीका अवसरमा बीपी स्मृति ट्रस्टद्वारा राजधानीमा आयोजित (२१ भदौ,…

Keep Reading

नेपालमा क्षेत्रीय पार्टीको भविश्य छ कि छैन ?

in नेपाली by
RaJaPa.jpg

Sponsored Link: चुनावी घोषणा पत्र सार्वजनिक गर्दै राजपाका नेताहरु २३ भदौ, काठमाडौं । धेरै मानिसहरुलाई के लागेको थियो भने नेपाल संघीयतामा गइसकेपछि अब देशमा क्षेत्रीय पार्टीहरुको दिन फिर्नेछ । र, भारतमा जस्तै विभिन्न प्रदेशको मुख्यमन्त्रीमा तिनै क्षेत्रीय पार्टीका नेताहरु हावी हुनेछन् । तर, दुईवटा स्थानीय तहका निर्वाचन सम्पन्न भइसक्दा देशभरिका विभिन्न ६ वटा प्रदेशमा क्षेत्रीय…

Keep Reading

1 2 3 5
Go to Top