Nepali Sajha for Khabar, Headline, News and Samachar

Daily archive

September 02, 2017

तस्बिरमा हेर्नुहोस् यसरी मनाइदै छ बकर इद

in नेपाली by
Bakra-EID-Celebration-13-826x495.jpg

Sponsored Link: मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै…

Keep Reading

उपसभामुख यादवद्वारा ‘बकर इद’को शुभकामना

in नेपाली by
ganga-prasad-yadav.JPG

Sponsored Link: उपसभामुख यादवद्वारा ‘बकर इद’को शुभकामना राजविराज, भदौ १८ गते । उपसभामुख गंगाप्रसाद यादवले इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इद–उल–जोहा) का अवसरमा सम्पूर्ण मुसलमान समुदायप्रति आज शुभकामना व्यक्त गर्नुभएको छ । गृह जिल्ला सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– ८ जोगिनियाँ आउनुभएको उहाँले शुभकामना दिँदै यस पर्वको माध्यमबाट नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतालाई…

Keep Reading

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा महासंघको भूमिका महत्वपूर्ण– मन्त्री बस्नेत

in नेपाली by
mantri.JPG

Sponsored Link: लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजद्वारा नेपाल पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मानमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि मन्त्रालय सम्बन्धित संघसंस्थासँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।  मुलुकका सबै सञ्चार माध्यमको विकासका लागि समानुपातिक विज्ञापनको कुरा उठेको प्रसंग उल्लेख गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “सरकारले साना…

Keep Reading

धरहरा पुनः ठडिने विषयमा आशङ्का

in नेपाली by
dharhara.jpg

Sponsored Link: धरहरा पुनः ठडिने विषयमा आशङ्का राधा चालिसे   काठमाडौँ, भदौ १८ गते । भूकम्पका कारण ढलेको धरहरा पुनः ठडिने विषयमा आशङ्का बढ्न थालेको छ । मध्य काठमाडौँमा ठडिएको ऐतिहासिक धरहरा राजधानीको शानका रूपमा रहेको थियो । सोही शानलाई कायम राख्न सरकारले ‘मै बनाउँछु मेरो धरहरा’ भन्ने अभियान सुरु गरे पनि एकपछि अर्काे विवाद…

Keep Reading

सम्पत्तिमा इच्छापत्रको व्यवस्था हट्ने

in नेपाली by
sampati-patra-358x300.jpg

Sponsored Link: सम्पत्तिमा इच्छापत्रको व्यवस्था हट्ने नारायण काफ्ले   काठमाडौँ, भदौ १८ गते । पैतृक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक अन्त्य गर्ने गरी प्रस्तावित इच्छापत्रको व्यवस्थाबाट अन्ततः सरकार पछाडि हटेको छ । संसद्को विधायन समितिले प्रतिवेदन तयार पारी संसद्मा प्रस्तुत गरिसकेको अवस्थामा उक्त व्यवस्था हटाएर विधेयक पारित गर्ने सहमति राजनीतिक स्तरमा भएको हो । इच्छापत्रको व्यवस्था…

Keep Reading

1 2 3
Go to Top