नैकापमा आजदेखि प्रथम चन्द्रागिरी गोल्ड कप सुरु

in नेपाली by

Sponsored Link:





काठमाडौंको नैकापमा आजदेखि प्रथम चन्द्रागिरी गोल्ड कप सुरु भएको छ।

आज भएको उदघाटन खेलमा फेन्डस क्लवले ब्राइट युवा क्लवलाई चार तीन गोलले पराजित गरेको छ। फेन्ड्सका लागि धिरज श्रेष्ठले ह्याटिक गरे । मंसिर ५ गतेसम्म हुने प्रतियोगितामा ८ वटा क्लवहरुले सहभागिता जनाएका छन् ।




नेपाल पुलिस, संकटा, त्रिभुवन आर्मी, जावलाखेल, हिमालय शेर्पा र एपीएफले पनि सहभागिता जनाएका छन् । प्रतियोगितामा त्रिभुवन आर्मी र जावलाखेल भिड्ने छन् ।

Sponsored Link:



Comments

comments